भड्काउ अभिव्यक्ति दिएको आरोपमा डा. कमल भुसाल पक्राउ

डा. कमल (निकोलस) भुसाललाई प्रहरीले गोरखाबाट नियन्त्रणमा लिएको छ।