'उद्योगीहरू बेइमान हुन्, पैसा तिरेनन् भन्ने गलत भाष्य निर्माण गरियो'

समस्या कहाँ भयो भने, धेरै समयपछि प्राधिकरणले त्यो बेला 'छुटेको बिल' भन्दै थप महसुल तिर्नुपर्छ भन्यो। हामीले त हरेक महिना पैसा तिरेकै हौं।