७ कात्तिक, काठमाडौं । नयाँ प्रशिक्षक, फरक परिवेश, दुई नयाँ खेलाडी अनी नयाँ अध्यायको सुरुवात गर्ने लक्ष्यसहित नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज इरानसँग खेल्दैछ ।
त्रिदेशिय मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल अन्तर्गत नेपालले आफ्नो पहिलो खेल भारतको …