ललितपुर। ललितपुरको महालक्ष्मी नगरपालिकाले ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा न्यानो कपडा वितरण गरेको छ। नगरपालिकाले साेही दिवसको अवसरमा बुधबार एक कार्यक्रमको आयोजना गरेर नगरभित्र बसोबास गरिरहेका अपांगता भएका सबै व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरिएको हो। नगरपालिकाकी उपमेयर लक्ष्मी महर्जनले उनीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको थियो। यसैगरी सोही अवसरमा नगरपालिकाभित्र रहेर अपांगता क्षेत्रमा काम गरिरहेका […]