बंगलादेश निर्वाचन : सत्ताको दौडमा तीन दल, जेन–जीको समर्थन कस्ता नेतालाई ?

यो निर्वाचनमा युवा मतदाताको भूमिका निकै महत्त्वपूर्ण मानिएको छ । किनकि, करिब आधा मतदाता १८ देखि ३७ वर्ष उमेर समूहका छन् । यसमध्ये करिब ४५ लाख मतदाता पहिलोपटक निर्वाचनमा मत खसाल्दै छन् ।