आइतबारसम्म सम्झौता नभए आन्दोलन गर्छौं : दुर्गा प्रसाईं

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। बिहीबार सरकारसँग भएको वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले सरकारले आइतबारसम्मको समय मागेको बताए।  सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा वार्ता भएको हो ।   प्रधानमन्त्रीले आइतबारसम्म सम्झौता गर्ने र सोमबार बस्ने मन्त्रिपरिषद् बैठकबाट कार्यान्वयनको निर्णय गर्ने […]