सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने दुष्साहन नगर्न सरकारलाई चेतावनी दिएका छन् । नेकपाको बागमती प्रदेशस्तरीय एकता सन्देशसभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले एकपटक संविधान मिचेर अन्तरिम सरकार गठन र संसद् विघटन भइसकेको भन्दै निर्वाचन सारेर पटक पटक संविधान मिच्ने दुस्साहस नगर्न सरकारलाई चेतावनी दिएका हुन् ।  देशको असहज अवस्थालाई हेरेर […]