भारतमा बजेट प्रस्तुत गर्दै सीतारमण : पूर्वाधार र प्रविधिमा भारी लगानी, १२२ खर्ब पूँजीगत खर्च

१८ माघ, काठमाडौं । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आइतबार ठूलो महत्त्वाकांक्षी योजनाहरूसहितको संघीय बजेट २०२६–२७ प्रस्तुत गरिरहेकी छन् । भारतीय इतिहासमा पहिलो पटक बिदाका दिन आइतबार उनले बजेट प्रस्तुत गरेकी हुन् । अर्थमन्त्री सीतारमणले आगामी आर्थिक …