मुख्यमन्त्री कार्कीले भने– झापा–५ मा ओलीविरुद्ध लड्नेहरूले आफ्नो परिचय दिँदै हिँड्नुपरेको छ

कोशी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका सचिव हिक्मत कार्कीले राजनीति भनेको प्रतिशोध नभई प्रतिष्पर्धा भएको बताएका छन् ।