एनआईसी एशिया बैंकका ग्राहकलाई काइरोप्राक्टिक एण्ड म्यानुअल थेरापी सेन्टरमा १० प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकले काइरोप्राक्टिक एण्ड म्यानुअल थेरापी सेन्टरमा सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन्। बैंक र थेरापी सेन्टरबीच नयाँ सहकार्यसम्बन्धी सम्झौता भएसँगै ग्राहकले काठमाडौंका बालुवाटार, त्रिपुरेश्वर तथा बुटवलमा सञ्चालनमा रहेका शाखाबाट सेवा प्राप्त गर्दा विशेष छुट सुविधा उपभोग गर्न सक्नेछन्। सम्झौताअनुसार छुट पाउन ग्राहकले डिजिटल माध्यममार्फत भुक्तानी गर्नु पर्नेछ। यसका लागि बैंकका […]