मधेस प्रदेश सभाको बैठक आह्वान‚ भोलि १ बजे बस्ने

जनकपुर। उप-सभामुख बबिता राउत ईसरले मधेस प्रदेश सभाको बैठक आह्वान गरेकी छन्। सात राजनीतिक दलले प्रदेश सभा आह्वान गर्न उप-सभामुख ईसरलाई पत्र दिएपछि सोही पत्रका आधारमा उनले प्रदेश सभा बैठक आह्वान गरेकी हुन्। प्रदेश सभा सचिवालयका अनुसार भोलि (बुधबार) दिउँसो १ बजेको लागि बैठक आह्वान गरिएको छ। बैठकमा सभामुखले पदअनुकूल आचरण नगरेको प्रस्तावमाथि छलफल हुनेसहितको […]