काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत यूएईमा हुने श्रृंखला आजबाट सुरु हुँदैछ । त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा आज नेपाल र अमेरिका भिड्दैछन् । खेल युएईको दुबाईमा नेपाली सयम अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । केही दिनदेखि यूएईमा अभ्यासमा व्यस्त रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आजबाट एक दिवसिय श्रृंखला खेल्न लागेको हो । […]