राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई ‘तानाशाह’ भनेका छन् । युक्रेनी राष्ट्रपतिले ट्रम्प रुसी गलत सूचनाको ‘सर्कल’मा बसेको बताएपछि राष्ट्रपति ट्रम्पले भोलोडिमिर जेलेन्स्कीलाई ‘तानाशाह’ भनेका थिए। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र राष्ट्रपति ट्रम्पबीचको द्वन्द्व बुधवार बढेको छ । जेलेन्स्कीले अमेरिकी नेता रुसबाट विकृत सूचनाको जालमा फसेको बताएपछि ट्रम्पले जेलेन्स्कीलाई “चुनाव बिनाको तानाशाह” भनेर खिल्ली उडाएका […]