राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले मधेश र मधेशी जनताको अस्तित्व रक्षा र भविष्य सुनिश्चितताका लागि जनताले मतदान गर्दा विवेकपूर्ण निर्णय लिन आग्रह गरेकी छिन् । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर १ स्थित खुरहुरियामा मङ्गलबार आयोजित पार्टीका नेता तथा कार्यकर्ताहरुसँगको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन् । मधेश जनविद्रोह […]