काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विवेकशील नेपाली दलका संस्थापक स्वर्गीय उज्वल थापाका बारेमा तयार गरिएको वृतचित्र ‘दिमाग घोच्ने मान्छे’ले मन पनि घोच्ने बताएका छन्। ललितपुरस्थित लविम मलमा रहेको चलचित्र भवनमा उज्वल थापा फाउन्डेसनले आयोजना गरेको विशेष प्रदर्शनी हेरेपछि मन्त्री खरेलले वैकल्पिक राजनीतिको मार्ग पहिल्याउने स्वर्गीय थापाको जीवनी प्रेरणादायी रहेको बताए। उनले भने, […]