कुलमानलाई बिदाइ गर्दै प्रधानमन्त्रीले भनिन्- तपाईंलाई देशले सम्झनेछ
२३ पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले राजीनामा पेश गरेका छन् ।
उनले बालुवाटारमा प्रधामन्त्री कार्कीसँग भेट गरी आज साँझ राजीनामापत्र बुझाएका …