यस्तो छ निर्वाचन आचारसंहिता

१३ पुस, काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आचारसंहिता स्वीकृत गरेको आयोगले जनाएको छ ।