कार्तिक आर्यन र अनन्या पाण्डेको 'तू मेरी मैं तेरा मैं तेरा तू मेरी' ट्रेलर सार्वजनिक

'तू मेरी मैं तेरा मैं तेरा तू मेरी' समीर विद्वानले निर्देशन गरेका हुन्। करण जोहर यो फिल्मका निर्माता हुन्।