काठमाडौं- अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल पक्षले आफ्नो प्यानल सार्वनजिक गरेको छ। नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत मंगलबार हुने चुनावका लागि पोखरेल पक्षले अध्यक्षदेखि केन्द्रीय सदस्यसमेत सबैको प्यानल सार्वजनिक गरेको हो । जसको खुला केन्द्रीय सदस्यमा केपी शर्मा ओली र शंकर पोखरेलको पनि नाम राखिएको छ। यसैगरि अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा धेरै उम्मेदवारको नाम […]