काठमाडाैं। बारामा जेनजी’ अगुवा र स्थानीय प्रशासनबीचकाे वार्ता जारीरहेकाे छ। सशस्त्र प्रहरी रुद्रवाहिनी पथलैयामा हाल वार्ता जारी रहेकाे हाे। वार्तामा जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको प्रशासनले जनाएकाे छ। साथै साेही वार्तामा जेनजीका अगुवा सुदन गुरुङ पनि सहभागी भएकाे जनाइएकाे […]