शाओमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ‘शाओमी १५टी’ सार्वजनिक गरेको छ। प्रिमियम क्यामेरा अनुभव, शक्तिशाली हार्डवेयर र आकर्षक मूल्यका कारण यो मोडेल नेपाली प्रयोगकर्ताका लागि किफायती तर सक्षम विकल्पका रूपमा आएको कम्पनीले जनाएको छ। शाओमी १५टी को प्रमुख आकर्षण यसको लाइकासँग सहकार्यमा तयार गरिएको क्यामेरा प्रणाली हो। ५० मेगापिक्सेलको मुख्य क्यामेरामा उच्च–गुणस्तरको सेन्सर र अप्टिकल […]