सर्वोच्चको आदेशविपरीत ११ राजदूतलाई नेपाल फर्काउन सरकारले गर्‍यो पत्राचार

सर्वोच्च अदालतले ११ राजदूतलाई फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न आइतबार अन्तरिम आदेश जारी गरेको थियो। न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजालासले उक्त आदेश गरेको हो।