काठमाडौं- डा.शेखर कोइराला पक्षको भेलापछि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई भेट्न गएका छन्। शुक्रबार बिहान सम्पर्क कार्यालय विशालनगरमा डा. कोइरालाले आफूपक्षीय भेला गरेर नियमित महाधिवेशनको तालिका बनाएका हुन् । उक्त तालिका सर्वसम्मत पास गराउन भन्दै महामन्त्रीद्वयले कार्यवाहक सभापति खड्कालाई भेटेका हुन् । कांग्रेस उपसभापति धनराज गुरुङका अनुसार नियमित महाधिवेशनका लागि […]