जीवन र मृत्युको क्रूर असमानता: धनी देशमा निको हुने क्यान्सरले गरिब देशमा किन लिन्छ ज्यान?

६ कात्तिक, काठमाडौं । गरिब तथा विकासोन्मुख देशका महिलाले विभिन्न क्यान्सर संक्रमण बारे ढिलोगरी मात्रै थाहा पाउने र मृत्युदर पनि बढी हुने एक अध्ययनले प्रष्ट पारेको छ । द लासेन्ट जर्नलमा प्रकाशित एक नयाँ अध्ययनले कम …