भेनेजुएलासँग ५ हजार रूसी एन्टी–एयरक्राफ्ट मिसाइल रहेको राष्ट्रपति मादुरोको दाबी
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले आफ्नो देशसँग क्यारेबियन क्षेत्रमा तैनाथ अमेरिकी सेनाको गतिविधिको प्रतिरोध गर्नका लागि करिब ५ हजार रुसी एन्टी–एयरक्राफ्ट क्षेप्यास्त्र भएको बताएका छन् ।