जेन-जी आन्दोलन : कलाकार गिरीको खण्डन, तोडफोड र आगजनीमा दलका मान्छे संलग्न भएको दाबी

गिरीले नेपालका हरेक परिवर्तन सम्बन्धी आन्दोलनलाई समर्थन गरेझैँ जेन-जी आन्दोलनलाई पनि समर्थन गरेको स्वीकारेका छन्।