महोत्तरी। सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन आजदेखि यस वर्षको दीपावली (तिहार) पर्व सुरु हुँदैछ। महोत्तरीसहित मधेसका मिथिलाक्षेत्रमा कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म चल्ने दीपावली पर्वको पहिलो दिन आज ‘धनतेरस’ मनाउने तयारी गरिएको छ। मिथिलाको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ। पर्वको पहिलो दिन आज तिमीले धातुका नयाँ सामान किनेर धनधान्यकी देवी लक्ष्मीको आराधना […]