अखिलको केन्द्रीय सदस्य भएको १५ वर्षपछि एमालेको केन्द्रीय सदस्य बन्ने दौडमा कल्पना थापा

नेकपा (एमाले)को ११औँ महाधिवेशनको मिति नजिकिँदै जाँदा नेताहरूले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् । यही २७ मंसिरमा भक्तपुरको सल्लाघारीमा महाधिवेशन उद्घाटन हुँदै छ ।