वेस्ट ह्याममाथि न्युक्यासल युनाइटेडको कठिन जित

लण्डन स्टेडियममा भएको खेलमा न्युक्यासल युनाइटेडले वेस्ट ह्याममाथि १-० गोलअन्तरको कठिन जित निकालेको हो ।