कांग्रेसको अगुवाइमा नागरिक अधिकार प्राप्त भएको हो : खगेन्द्र सङ्ग्रौला

राजनीतिक विश्लेषक खगेन्द्र सङ्ग्रौलाले नेपाली कांग्रेसको अगुवाइमा नेपालीको नागरिक अधिकार प्राप्त भएको धारणा राखेका छन् ।