मन्त्री गुप्तासहित जेनजी प्रतिनिधि सिमरा जाँदै, सुदन र पुरूषोत्तम पनि सहभागी

खेलकुद तथा युवा मन्त्री बब्लु गुप्ता र जेनजी प्रतिनिधिहरू बारा घटनाबारे वार्ता तथा छलफलका लागि सिमरा गएका छन्।