मधेस प्रदेशका मुख्यमन्त्रीलाई नीतिगत र दीर्घकालीन निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मुद्दा किनारा नलागेसम्म नीतिगत तथा दीर्घकालीन असर पार्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले शुक्रबार आदेश जारी गर्दै मुख्यमन्त्री नियुक्ति प्रक्रियामै गम्भीर शंका उत्पन्न भएको उल्लेख गरेको हो । अदालतको आदेशमा भनिएको छ, “मुख्यमन्त्री नियुक्ति प्रक्रियामा […]