सामसङले एआई विस्तारका लागि ३१० अर्ब डलर लगानी गर्ने
१ मंसिर, सियोल । दक्षिण कोरियाली प्राविधिक उत्पादन समूह (सामसङ) ले आगामी पाँच वर्षमा ३१० अर्ब डलर लगानी गर्ने योजना आइतवार सार्वजनिक गरेको छ । यो एआईको विश्वव्यापी उछालबाट प्रेरित बढ्दो मागलाई पूरा गर्ने लक्ष्यसाथ …