विकास बैंकहरूले घटाए ब्याजदर, भोलिदेखि लागू हुने

काठमाडौँ- बदलिदो परिस्थितिलाई ध्यान दिएर अन्ततः विकास बैंकहरूले ब्याजदर घटाउने निर्णयमा पुगेका छन् । डेभलपमेन्ट बैंकर्स एशोसिएसनको सोमबार बसेको बैठकले चैत १ अर्थातदेखि लागू हुने गरी बैठकले मुद्दति निक्षेपको ब्याजदर अधिकतम ०.२५ प्रतिशतसम्म घटाउने निर्णय गरेको हो ।  जस अनुसार चैत १ गतेदेखि १ वर्ष वा सोभन्दा ब...