काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड र केपी ओली पुनर्मिलनको अवस्थामा छन्। उनीहरुका पछिल्ला ६ महिना कटुतापूर्ण रहेको थियो।
'लभ हेट' रिलेसनमा रहेका प्रचण्ड-ओलीका लागि यो नौलो कुरा भने होइन। आरोप प्रत्यारोपदेखि एक अर्काविरुद्ध षड्यन्त्र गर्न खप्पिस् 'नेकपा जेट'का दुई पाइलटको सम्बन्धले एमाले माओवादी