नेकपा एस पोलिटब्युरो बैठक: 'वामपन्थीबीच कार्यगत एकता भए सरकारमा जान सकिन्छ' [खनालको दस्तावेज]

नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी दलहरुबीच कार्यगत एकता भए सरकारमा सहभागी हुन सकिने बताएका छन् । पोलिटब्युरो बैठकमा खनालले राखेको लिखित प्रस्ताव राख्दै नेता खनालले कसैसँग पार्टी एकता भइहाल्ने अवस्था नभएको बताएका छन् ।