धेरै सपना देख्नु स्वास्थ्यका लागि राम्रो होइन

आयुर्वेद अनुसार स्वस्थ जीवनको त्रय उपस्तम्भ मानिन्छ, निद्रा, आहार र ब्रम्हाचर्यलाई । यौन अनुशासन ब्रम्हाचर्य भन्नुको अर्थ यो होइन कि, जसले विवाह गर्दैन । जसले सन्तान जन्माउँदैन । ब्रम्हाचर्य बस्नु भनेको यौन अनुशासन अंगाल्नु हो । किनभने अक्सर हामीमा यौनको कुरा खेलिरहेको हुन्छ । हाम्रो मनमा, मस्तिष्कलाई यौनजन्य कुराले ओगटेको हुन्छ । आम मान्छेको मस्तिष्कलाई […]