ए डिभिजन लिग संचालनमा चार क्लबको असहमति, 'कोभिड कहर सकिएको छैन, तत्काल लिग गर्नु उपयुक्त छैन'

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले असोज ३ गतेबाट ए डिभिजन लिग संचालनको तयारी थाल्दै गर्दा चार वटा क्लबले असहमति जनाएका छन्। मंगलवार थ्री स्टार क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लबले उपयुक्त समयमा मात्र लिग गराउन भन्दै एन्फामा निवेदन दिएका छन्। जावलाखेल युथ क्लबका अध्यक्ष…