काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा खटिएका नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल रविन थापाले महिला, शान्ति र सुरक्षाको एजेन्डालाई सैन्य कारबाही र नागरिक सुरक्षासँग जोडेर प्रभावकारी रूपमा कार्यान्वयन गरेका छन् । संयुक्त राष्ट्रसंघीय शान्ति मिसन मोनुस्को (MONUSCO) मा गण कमान्डरका रूपमा सेवा गरेका थापाको नेतृत्वमा महिला शान्ति सैनिकलाई गस्ती, समुदायसँगको […]
अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका २, भूमेकाथानमा लु६४प ७४७१ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा भूमिकास्थान–८ का अन्दाजी ६२ वर्षीय देवीराम आचार्य र उनका अन्दाजी २३ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४४ पैसा कायम गरिएको छ। त्यस्तै, अष्ट्रेलियन डलरको खरिददर १०५ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३९ पैसा तथा क्यानेडियन डलरको खरिददर १०७ रुपैयाँ ३३ […]
५ कात्तिक, वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११ अपराधका घटना दर्ता भएको छ ।
तीमध्ये सामाजिक अपराधका ६१, सङ्गठित तथा आर्थिक अपराधका १७, चोरीसम्बन्धी नौ, ज्यानसम्बन्धी आठ, बालबालिकासम्बन्धी छ, सवारी ज्यानसम्बन्धी दुई …