एडेन, यमन,२५ असोज । यमनको सरकारी सेनाले पछिल्लो २४ घण्टामा हुथी समूहविरुद्ध एक हजार ९०० भन्दा बढी सैन्य आक्रमण गरिएको र त्यसक्रममा एक हजार १५० भन्दा बढी लडाकुको मृत्यु भएको दाबी गरेको छ। सरकारी सेनाका प्रवक्ता माजेद अल–नुजाइलीले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको वक्तव्यमा पूर्वी, पश्चिमी तथा दक्षिणपश्चिमी मोर्चामा सञ्चालन गरिएका आक्रमणमा हुथी समूहका हतियार […]
रामाडा बाइ विन्डह्याम इटहरीले पूर्वी नेपालका पर्यटकीय गन्तव्यको प्रवर्द्धनसँगै ‘कोशीटप्पु वाइल्डरनेस एस्केप’ प्याकेज सञ्चालनमा ल्याएको छ। होटलले आवास र खानपान सेवासँग प्राकृतिक सम्पदाको भ्रमणलाई जोडेर क्षेत्रीय पर्यटन विस्तारमा योगदान गर्ने लक्ष्य राखेको जनाएको छ। अन्तर्राष्ट्रिय होटल समूह विन्डह्याम होटल्स एन्ड रिसोर्ट्सअन्तर्गतको रामाडा इटहरी जनवरी २०२६ देखि सञ्चालनमा आएको हो। होटलका अनुसार सञ्चालन सुरु हुनुअघिदेखि नै […]
Nepali Communist Party (NCP) Coordinator Pushpa Kamal Dahal has urged people to join in the rescue, relief and safety of those affected by the Budhigandaki
वीरगञ्ज (पर्सा), २५ असोज । यहाँस्थित माईस्थान मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । नवरात्र प्रारम्भ भएसँगै यहाँका शक्तिपीठमा पूजार्चना गर्नेको चहलपहल बढेको छ । माईस्थानमा वीरगञ्ज महानगरसहित आसपासका क्षेत्र तथा छिमेकी मुलुक भारतबाट पनि भक्तजन आएका छन् । वीरगञ्जका प्रमुख बजारमा बनाइएका पण्डालमा देवीका मूर्ति आकर्षक रूपमा सजाइएका छन् । घण्टाघर, माईस्थान र […]