क्रिकेट इतिहासका केही इनिङ्स यस्ता छन्– जसले स्कोरबोर्डमा होइन, खेलमा ठूलो अर्थ बोकेको हुन्छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो संस्करणको खेल सञ्चालन हुनै लाग्दा, यस्तो अर्थ बोकेका खेलाडीहरूलाई आफ्नो टिममा भित्र्याउने अभियानको सुरुआत हुन थालेको छ। यही पंक्तिमा पर्छन्, श्रीलंकामा जन्मिएका जनकपुर बोल्ट्सका ब्याट्सम्यान लाहिरु मिलान्था। जो यतिबेला अमेरिकामा बसेर आफ्नो क्रिकेट करिअरलाई अगाडि […]