भेरी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

बर्दियाकी संक्रमित महिलाको मृत्यु

नेपालगञ्ज – बर्दियाकी कोरोना संक्रमित महिलाकाे उपचारकाे क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार भेरोसेल खोप एक मात्रा लगाएकी बढैयाताल गाउँपालिका- ९ की ३६ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हाे। फागुन २ गते भेरीमा पीसीआर गर्दा काेराेना संक्रमण पुष्टि भएकी उनलाई त्यही दिन भर्ना गरिएको थियो। […]

बर्दियाकी कोरोना संक्रमित महिलाको भेरीमा मृत्यु

नेपालगञ्ज – नेपालगञ्जमा कोरोनाबाट एक महिलाको मृत्यु भएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार बर्दिया ठाकुरबाबा नगरपालिका- ३ का ६५ वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा गएराति मृत्यु भएको हो। माघ २२ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो। अस्पतालमा भर्ना भएको भोलिपल्टै राति १० बजे उनकाे मृत्यु भएको छ। […]

कोरोनाबाट भेरी अस्पतालमा ६० वर्षीया महिलाको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा कोरोना संक्रमित एकजनाको मृत्यु भएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, कालिकोटका ६० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो । माघ ९ गते कोहलपुर मेडिकल कलेजमा पीसीआर गरिएका उनलाई भोलिपल्ट भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको बिहीबार बिहान ३ः५५ बजे मृत्यु भएको हो । योसँगै […]

भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित ४५ वर्षीया महिलाको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल नेपालगञ्जमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १० की ४५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । कात्तिक १७ गते पीसीआर गरेर त्यही दिन भर्ना गरिएकी महिलाको शनिबार बिहान १० बजे मृत्यु भएको हो । योसँगै बाहिरी […]

बाँकेमा ६ जना कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार भेरी अस्पतालमा उपचारका क्रममा बर्दियाका ३८ वर्षीया महिलाको मृत्यु भएको छ। बर्दिया बाँसगढी नगरपालिका–९ का ३८ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको छ। असोज २६ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो। […]