जुत्ताले नरोकेको खुट्टाको कौशल

विजय नेपाली, पोखरा राष्ट्रिय ए डिभिजन फुटसल लिग अन्तर्गत लिग चरणको अन्तिम खेलमा मंगलबार घरेलु टोली सविन मेमोरियलको लागि निर्णायक दिन थियो । पोखराको स्थानीय टोली सविन मेमोरियललाई प्लेअफ पुग्नका लागि शंखमुल फुटसलमाथि जित हासिल गर्नुको विकल्प थिएन । यस्तोमा टोलीका मुख्य फरवार्ड अभिनाष तामाङ नहुँदा टोली यसै दबाबमा परिसकेको थियो । प्लेअफमा स्थान पक्का […]