परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान, यस्ता छन् भ्रमणका एजेन्डा

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तीन दिने भारत भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार नेपाल भारत संयुक्त आयोगको छैटौं बैठकका लागि मन्त्री ज्ञवाली त्यसतर्फ प्रस्थान गरेका हुन्। परराष्ट्र मन्त्रालयले आयोगको बैठकमा नेपाल भारत द्विपक्षिय सम्बन्धका विविध विषयमा छलफल हुने जनाएको छ। छलफलका क्रममा व्यापार, पारवहान,…