केन्द्रीय कार्यसमितिमा सभापति देउवाको स्वास्थ्यलाभ नगरेको भन्दै तिमिल्सिनाको आपत्ति

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य विद्या तिमिल्सिनाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले जेनजी आन्दोलनका क्रममा आक्रमणमा परेका सभापतिको स्वास्थ्य लाभको कामनासमेत नगरेको भन्दै आपत्ति  जनाएकी छन् । ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय कार्यसमिति …