जेन-जी आन्दोलनमा ज्यान गुमाएकालाई सम्झिँदै विश्वप्रकाश: घरमा देउसीलाई स्वागत गर्न सकिएन

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हालै भएको जेन-जी आन्दोलनका सम्झँदै यसपटकको तिहारमा आफ्नो घरमा बत्ती नबलेको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा युवाहरूको ज्यान गएको, देश जलिरहँदा जोगाउन हस्तक्षेप गर्न नसकेको पीडाले तिहार मनाउन नसकेको भनेका छन्। शर्माले आफ्ना शुभचिन्तकसँग माफी पनि मागेका छन्। ‘तपाईंकोमा देउसी खेल्न […]