विराटनगर : नेकपा माओवादी केन्द्र प्रदेश १ ले मुख्यमन्त्री शेरधन राईप्रति गरिएको अविश्वासको प्रस्ताव फिर्ता लिएको छ।सोमबार बसेको प्रदेश सभाको बैठकमा प्रस्तावक तथा माओवादी केन्द्रका प्रदेश १ संसदीय दलका नेता इन्द्र आङ्बोले अविश्वासको प्रस्ताव फिर्ता लिएको घोषण गर्दै भने, ‘फरक सन्दर्भमा दर्ता गरिएको अविश्वास प्रस्ताव अहिलेको सन्दर्भमा औचित्यहीन भयो।’ त्यस्तै नेकपा एमालेका नेता तथा सांसद राजेन्द्रकुमार राईले अविश्वास प्रस्ताव फिर्ता लिने निर्णयप्रति समर्थन जनाउँदै उनले भने, ‘न