बार महासचिवले राजिनामा दिएपछि सदस्य बञ्जारा बने एनआरएनए निर्वाचन आयुक्त

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन संयोजकमा भीमसेन बञ्जारा नियुक्त भएका छन् । अघिल्ला संयोजक तथा नेपाल बार एसोसियसनका महासचिव लीलामणी पौड्यालले राजीनामा दिएपछि बारकै कार्यसमिति सदस्य बञ्जाराले नियुक्ती पाएका हुन् । बारको आन्दोलनको कारण एनआरएनए चुनाबमा समय दिन नपाउने भन्दै पौड्यालले यसैसाता संयोजकबाट राजीनामा दिएका थिए । एनआरएनए चुनाबमा अध्यक्षका प्रत्यासी कूल आचार्य […]

सम्बन्धित सामग्री

एनआरएनए निर्वाचन आयुक्त पौडेलले दिए राजिनामा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन समितिका संयोजक लीलामणि पौडेलले राजीनामा दिएका छन् । संघका अध्यक्ष कुमार पन्तका अनुसार पौडेलले बार एसोसिशनको जारी आन्दोलनका कारणले संघको निर्वाचनमा समय दिन नसक्ने भन्दै पदबाट शुक्रवार राजीनामा दिएका हुन् । पौडेल नेपाल बार एसोसिएसनका महासचिव हुन्। पौडेलको राजीनामापछि संघका संस्थापक मध्येका एक रामप्रताप थापालाई कार्यवाहक निर्वाचन आयुक्त […]

एनआरएनए निर्वाचन आयुक्तले दिए राजीनामा

काठमाडौँ । गैरआवासीय नेपाली संघमा विवाद चर्किएपछि निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त लिलामणि पौडेलले राजीनामा दिएका छन्। नेपाल बार एसोसिएसनका महासचिवसमेत रहेका पौडेलले संघमा अध्यक्ष कुमार पन्तलाई राजीनामा बुझाएका हुन्। पौडेलको राजीनामासँगै कार्यवाहक निर्वाचन आयुक्तमा राम प्रताप थापालाई जिम्मेवारी दिइएको पनि बताइएको छ। पछिल्ला घटनाक्रमले संघको डिसेम्बर २६ र २७ मा हुने भनिएको निर्वाचन झनै […]