बजेट सकियो, तर सात वर्षमा बागमती नदीको रूप जस्ताको त्यस्तै

काठमाडौं : अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको उद्देश्य थियो –प्रदूषित नदीमा कञ्चन पानी बगाउने।विकास समितिले २०७० जेठ ५ गतेबाट नागरिक सफाइ अभियान सञ्चालन पनि गर्‍याे। अहिलेसम्म बागमती सफाइ अभियान चार सय ७ औं हप्ता पुगिसकेको छ।तर, बागमती नदीको रूप भने अझै फेरिन सकेको छैन। अहिले पनि नदीमा लेदोसँगै पानी बगिरहेको देखिन्छ। पानीको दुर्गन्धले खोला आसपास सर्वसाधारणले नाक थुन्दै हिँडिरहेका छन्।किन बागमती सफा हुन सकेन त?बागमती नदी सफाइ अभियान थालिएको सात वर्ष पुग्दा पनि पा