काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लागेको छ । मधेस प्रदेश र कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको […]
लन्डन। संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गर्दै ‘विश्वव्यापी सहयोगलाई कमजोर पार्न लामबद्ध ‘शक्तिशाली विश्व समुदाय’ ध्यानाकर्षण गराएका छन्। महासचिव गुटेर्रेसले लन्डनको मेथोडिस्ट सेन्ट्रल हलमा यस्तो चेतावनी दिएका हुन्। महासभाको पहिलो सत्रका लागि सन् १९४६ जनवरी १० मा ५१ देशका प्रतिनिधिहरू भेला भएका थिए। न्यूयोर्कमा […]
घरेलु टोली नेपालले आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायरको पहिलो खेलमा आज थाइल्यान्डको सामना गर्दैछ । समूह ‘बी’ अन्तर्गतको खेल बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा सुरु हुनेछ ।
नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा पुगेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६९ […]
काठमाडौं । नेकपा एमालेभित्र प्रतिनिधिसभा निर्वाचनका लागि भएको टिकट वितरणले तीव्र असन्तोष जन्माएको छ। अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गते हुने निर्वाचनका उम्मेदवार छनोट गर्दा एकलौटी ढंग अपनाएको आरोप पार्टीकै नेताहरूबाट उठ्न थालेको छ। शनिबार बसेको सचिवालय बैठकले अध्यक्ष ओलीसहित अधिकांश उम्मेदवारको नाम टुंग्याए पनि केही प्रभावशाली नेताहरूलाई जानाजानी निर्णयविहीन अवस्थामा राखिएको बताइन्छ। तीमध्ये […]